मुक्तक - तिम्रै लागि आज एउटा

 

तिम्रै लागि आज एउटा, गजल लेखेको छु ।
तिमीसँगै सधै जिउने, सपना देखेको छु ।।

देखभेट भाको छैन, माया केहो थाहा छैन
माया रुपी यो संसारमा, पाईला टेकेको छु ।
                                           -२०७७-०६-०२

Share:

0 Comments:

Post a Comment

Pageviews Counter

Copyright © Tribikram Ghimire | By:- 'Tribikram Ghimire'