मुसुक्क मुस्काउने बानी सान्नानिको - मुक्तक



मुसुक्क मुस्काउने बानी सान्नानिको
नजिक बसि सुनौ कहानी सान्नानिको

छेउमै आउदै गर्मि हुन्छ जाडो याममा पनि
हेर कति उम्लिएछ जवानी सान्नानिको 
                         २०८०-१०-२०
                                   3rd Feb 2024
Share:

3 comments:

  1. सान्नानीको जवानी चच्ट छ हो दाजु
    मुस्कुराउनी अदा लठ्ठ छ हो दाजु
    उम्लीयको जवानीको धेरै पछी नलाग्नु
    उमेर संगै जवानीले ठग्छ हो दाजु

    ReplyDelete
  2. ठगे ठगोस् जवानिले वालै भएन
    कस्तो रैछ अदा वुझ्ने पालै भएन

    नजिक आइन छेउमै बसिन् अहो
    सर्दि हट्यो कति-छिटो चालै भएन ।

    ReplyDelete
  3. सर्दि हट्नी खुराक के हो हाम्लाई पनी थाछ
    चुस्स चुस्की झ्याप्प मात हाम्लाई पनी लाछ
    दोस किन जवानीलाई यो जादु हो तिनपानेको
    जति खायो उती तातो हाम्लाई पनी भाछ

    ReplyDelete

Pageviews Counter

Copyright © Tribikram Ghimire | By:- 'Tribikram Ghimire'